Techie IT
×
गृहपृष्ठसमाजपर्यटन मन्त्री किराँतीलाइ पितृ शोक

पर्यटन मन्त्री किराँतीलाइ पितृ शोक


सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

माओवादी केन्द्रिय सदस्य समेत रहेका मन्त्री किराँतीले सामाजिक संजाल फेसवुक मार्फत बुवाको निधन भएको जानकारी दिएका छन्।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस