गृहपृष्ठ ∕ समाज ∕ हामी को हौं ? हाम्रो शरीर के हो ? हामी को हौं ? हाम्रो शरीर के हो ? दीप संञ्चार कात्तिक १०, २०७८ गते १५:४३ मा प्रकाशित काठमाडौँ को हुँ भन्ने प्रश्न व्यक्तिको मनमा उठ्नु स्वाभाविक हो । धर्मगुरु वा दार्शनिकहरूलाई यो प्रश्न सोध्नुभयो भने उनीहरूले तपाईंका अगाडि जीवन, आत्मा र परमात्माका विषयमा विश्लेषण गर्न थाल्छन् ।तर यही प्रश्न जीवविज्ञानको प्राध्यापकलाई सोध्नुभयो भने उनले हामी सबै कोशिकाहरूबाट बनेका जीवित चीज हौं भनिदिन्छन् । हाम्रो शरीरभित्र दुई करोडभन्दा बढी जिनहरू छन् र ती सबैको आफ्नै डीएनए छ । त्यसले कोशिकालाई नियन्त्रित गर्ने मात्र नभई हाम्रो शरीरको भित्री कार्यप्रणालीलाई पनि नियन्त्रित गर्छन् ।वैज्ञानिकहरूलाई हाम्रो शरीरमा हुने कुनै पनि परिवर्तन वा विकास माइक्रोबायोममा आधारित हुन्छ भन्ने कुरा थाहा भइसकेको छ । मोटोपन, एलर्जी, डण्डीफोर र अवसाद जस्ता रोग पनि यिनै माइक्रोबायोममा आएका परिवर्तनका कारण हुन्छन् । भविष्यमा चिकित्सकले तपाईंको माइक्रोबायोमको जाँचपरख गरेर उपचार गर्नेछन् ।अनुसन्धानबाट के पनि पत्ता लागेको छ भने आगामी केही वर्षमा कुनै स्वस्थ व्यक्तिको पेटमा रहेको राम्रो ब्याक्टेरियालाई रोगी व्यक्तिको पेटमा सारेर उसलाई ठीक पार्न सकिन्छ । तपाईंलाई सुन्दा अचम्म लाग्ला तर आगामी वर्षमा यो सम्भव हुन्छ र एन्टीबायोटिकभन्दा बढी असरदार हुन्छ ।हाम्रो शरीरमा १०० खर्ब सूक्ष्मजीवहरू विद्यमान छन् जसले शरीरको अंगले झैं काम गर्छन् । साधारण मानिसले शरीरका १० प्रतिशत अंगको मात्र जानकारी राख्छ ।तपाईंको शरीरमा भएका दुई करोडभन्दा बढी जिनहरूले भोक, निद्रा र रोगप्रतिरोधात्मक क्षमताजस्ता कुरालाई नियन्त्रण गर्छन् । तपाईं तनावमा हुनुहुन्छ भने यिनै जिनहरूले राम्रो हर्मोन स्राव गरेर तनाव घटाउँछन् ।लोकान्तरबाटक्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित)