Techie IT
×
गृहपृष्ठसमाजपूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन

पूर्वयुवराज्ञी हिमानी शाहको आज जन्मदिन


आज पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी शाहको जन्मदिन परेको छ ।

उनी आज आफ्नो ४५ औं जन्मदिन मनाउन लागेकी छन ।उनको जन्म १ अक्टोबर १९७६मा भएको हो । उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् ।उनले २५ जनवरी २००० मा पारससँग विवाह गरेकी थिइन् ।

उनीहरुका एक छोरा हृदयेन्द्र शाह, र दुई छोरी पूर्णिका शाह र कृतिका शाह रहेका छन् । हिमानी ट्रष्टको नामबाट समाजसेवामा र उनको सुन्दरताले पनि उनि चर्चामा छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४५   वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् ।


क्याटेगोरी : समाज


तपाईको प्रतिक्रिया दिनुहोस