गृहपृष्ठ ∕ समाज ∕ १५ वर्षीय रिक्सा चालक सुन्दर परियारको दु:ख लाग्दो कथा १५ वर्षीय रिक्सा चालक सुन्दर परियारको दु:ख लाग्दो कथा दीप संञ्चार असोज ८, २०७८ गते १४:४३ मा प्रकाशित काठमाडौँ –कुनै पनि पेसा सानो ठुलो हुदैन काम गरेरे खान को लागि कुनै लाज हुदैन । आफुले सके अनुसारको काम गर्न कहिले पछि हट्न हुदैन ।त्यस्तै एक जना दुख गरेर आफ्नो जीवन चलाइरहेका छन् १५ वर्षीय सुन्दर परियार। धादिंग घर भएका सुन्दर रिक्सा चलाउने काम गर्छन। पढ्ने रमाइलो गर्ने खेल्ने उमेरका उनि यात्रु हरु कहाँ छन् कहाँ पाइन्छ, भन्दै सबेरै उठेर निन्द्रामा हिड्छन । घरमा बिरामी बुवा र साना साना भाइ बैनी रहेका छन् आर्थिक अवस्था कमजोर भएपछी सुन्दरले काम खोजेर काम गर्न बाध्य भएका हुन्।बुवा बिरामी काम गर्न सक्क्दैनन भाइ बैनी साना, सुन्दर एउटाको कमाइले परिवार पाल्न पनि गार्हो छ। त्यसमाथि चाड आउदा त पिरको भारि आउँछ।तिन महिना अघि काठमाडौँ आएका सुन्दर दिनभर रिक्सा चलाउने काम गर्छन। उनको दैनिक ज्याला ३०० सय छ। साहुलाइ १०० दिन पर्छ। कतिपयले सानै देखेर लान सक्दैन भनेर चढ़दैनन् भने कोइ चढेका पनि सानोलाई हेपेर पैसा दिदैनन । महान चाड दशैं नजिकिदै गर्दा भाइ बैनीलाई नया कपडा किन्न चाहन्छन बुवालाई औषधी किन्न चाहन्छन। नेपालमा बाल श्रमको अनुमति नहुदा पनि बाध्य भएर काम गर्ने अवस्था पनि रहेको छ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगए राति आगलागी हुँदा एकै परिवारका चार बालबालिकाको मृत्युशौचालय गएकी श्रीमतीको दाउराले हिर्काएर हत्याजुवा खालबाट २९ पक्राउ, ११ लाख बरामदह्याम्बरले हानेर बाबुको हत्या धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट विनियोजन शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट टोबि द जेन्टलमेन २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता सरकारले गर्यो मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था उद्योग मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान सम्पर्कविहीन बेलायतको सुपरयाटमा आगलागी