गृहपृष्ठ ∕ समाज ∕ १५ वर्षीय रिक्सा चालक सुन्दर परियारको दु:ख लाग्दो कथा १५ वर्षीय रिक्सा चालक सुन्दर परियारको दु:ख लाग्दो कथा दीप संञ्चार असोज ८, २०७८ गते १४:४३ मा प्रकाशित काठमाडौँ –कुनै पनि पेसा सानो ठुलो हुदैन काम गरेरे खान को लागि कुनै लाज हुदैन । आफुले सके अनुसारको काम गर्न कहिले पछि हट्न हुदैन ।त्यस्तै एक जना दुख गरेर आफ्नो जीवन चलाइरहेका छन् १५ वर्षीय सुन्दर परियार। धादिंग घर भएका सुन्दर रिक्सा चलाउने काम गर्छन। पढ्ने रमाइलो गर्ने खेल्ने उमेरका उनि यात्रु हरु कहाँ छन् कहाँ पाइन्छ, भन्दै सबेरै उठेर निन्द्रामा हिड्छन । घरमा बिरामी बुवा र साना साना भाइ बैनी रहेका छन् आर्थिक अवस्था कमजोर भएपछी सुन्दरले काम खोजेर काम गर्न बाध्य भएका हुन्।बुवा बिरामी काम गर्न सक्क्दैनन भाइ बैनी साना, सुन्दर एउटाको कमाइले परिवार पाल्न पनि गार्हो छ। त्यसमाथि चाड आउदा त पिरको भारि आउँछ।तिन महिना अघि काठमाडौँ आएका सुन्दर दिनभर रिक्सा चलाउने काम गर्छन। उनको दैनिक ज्याला ३०० सय छ। साहुलाइ १०० दिन पर्छ। कतिपयले सानै देखेर लान सक्दैन भनेर चढ़दैनन् भने कोइ चढेका पनि सानोलाई हेपेर पैसा दिदैनन । महान चाड दशैं नजिकिदै गर्दा भाइ बैनीलाई नया कपडा किन्न चाहन्छन बुवालाई औषधी किन्न चाहन्छन। नेपालमा बाल श्रमको अनुमति नहुदा पनि बाध्य भएर काम गर्ने अवस्था पनि रहेको छ।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल