गृहपृष्ठ ∕ समाज ∕ आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य, जानौं उनको रोचक कथा आमाको पेटबाट जन्मेका थिएनन् द्रोणाचार्य, जानौं उनको रोचक कथा दीप संञ्चार भदौ ३१, २०७८ गते १९:४५ मा प्रकाशित गुरु द्रोणाचार्य महाभारतका एक प्रमुख पात्र थिए । कौरव र पाण्डवहरूका अस्त्र–शस्त्र चलाउने शिक्षा गुरु द्रोणाचार्यले नै दिएका थिए । महाभारतको आदिपर्वमा गुरु द्रोणाचार्य देवताहरूका गुरु बृहस्पतिका अंशावतार भएको उल्लेख छ ।द्रोणाचार्य महर्षि भारद्वाजका पुत्र थिए । उनका छोरा अश्वत्थामा पनि महापराक्रमी थिए । गुरु द्रोणाचार्यको जन्मकथा महाभारतमा यसरी गरिएको छ :भाँडोबाट जन्मेका थिएएकचोटि महर्षि भरद्वाज बिहान गंगास्नान गर्न जाँदा घृताची नामक अप्सरालाई पानी उबाउँदै गरेको देखे । उनलाई देखेर भरद्वाजको मनमा विकार आयो र उनको वीर्य स्खलित हुन थाल्यो । यो देखेपछि उनले आफ्नो वीर्य द्रोण नाम गरेको भाँडोमा जम्मा गरे । त्यहीँबाट द्रोणाचार्यको जन्म भयो ।भरद्वाजले पहिले नै आग्नेयास्त्रको शिक्षा आफ्ना शिष्य अग्निवेश्यलाई दिएका थिए । गुरुको आज्ञाअनुसार अग्निवेश्यले द्रोणलाई आग्नेय अस्त्रको शिक्षा दिएका थिए ।परशुरामले दिए अस्त्रद्रोणाचार्यले शिक्षा ग्रहण गर्ने क्रममा भगवान् परशुरामका बारेमा थाहा पाए । परशुरामले ब्राह्मणहरूलाई आफ्नो सर्वस्व दान गरिरहेको थाहा पाएपछि द्रोण पनि उहाँकोमा पुगे र आफ्नो परिचय दिए र द्रोणाचार्यले भगवान् परशुरामसँग आफ्ना सबै दिव्य अस्त्र शस्त्र माँगे र त्यसको प्रयोगविधि पनि सिके ।पछि पाण्डवहरूलाई अस्त्रशस्त्रविद्या सिकाएर कौरवको सेवा गर्दै महाभारत युद्धमा गुरु द्रोणाचार्यले वीरगति प्राप्त गरेका थिए ।दैनिक भास्करबाटक्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट