गृहपृष्ठ ∕ समाज ∕ संखुवासभा काण्ड सेलाउन नपाउँदै गुल्मीमा पनि उस्तै घटना संखुवासभा काण्ड सेलाउन नपाउँदै गुल्मीमा पनि उस्तै घटना दीप संञ्चार भदौ २८, २०७८ गते १९:४२ मा प्रकाशित काठमाडौँ –गुल्मीका शिवबहादुर पुलामीको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लास्थित २७ वर्षीय हिमबहादुर पुलामी र २१ वर्षीय हिमाल राहडी रहेका छन् ।गत बिहीबार गुल्मीको चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय पुलामीको कुटपिटपछि हत्या भएको थियो । बिहीबार कुटपिटपछि घाइते भएका शिवबहादुरलाई उपचारका लागि मजुवा ल्याइएपछि मृत्यु भएको थियो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार कुटपिटमा संलग्नहरुलाई आइतबार साँझ पक्राउ गरिएको हो । प्रहरीका अनुसार कुटपिट गर्ने पुलामी मृतकका आफ्नै भतिजा हुन् भने राहडी मृतकका साढुभाइ हुन् ।प्रहरीका अनुसार गत भदौ २३ गते आरोपित दुई जना र मृतक शिवबहादुरबीच विवाद भएको थियो । २४ गते पनि उनीहरुबीच विवाद बढेर कुटपिट भएको थियो।पक्राउ परेका दुई आरोपितमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।पछिल्लो समय आफन्तबाट आफन्त नै मारिदै आएका छन् । केही दिनअघि मात्र पनि संखुवासभामा भएको सामुहिक हत्या पनि आफन्त (भतिज)कै संलग्नता रहेको थियो।क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप