गृहपृष्ठ ∕ समाज ∕ देउवाको पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुँदै देउवाको पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुँदै दीप संञ्चार जेठ २, २०७८ गते ११:०० मा प्रकाशित डडेल्धुरा । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको विशेष पहलमा डडेल्धुरा अस्पतालमा अक्सीजन प्लान्ट जडान हुने भएको छ। सभापति देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा अक्सीजन प्लान्ट जडानका लागि स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेको हो ।डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएपछि डडेल्धुरा सहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका नागरिकहरु हर्षित बनेका छन् ।जिल्ला स्वास्थ्य समितिको आग्रहपछि देउवाले विशेष पहलकदमी लिँदै स्वास्थ्य मन्त्रालयलाई बैशाख ३० गते ज्ञापनपत्रसहित अक्सिजन प्लान्ट जडानका लागि बजेट विनियोजनका लागि कुरा भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । सभापति देउवाको अनुरोध पछि मन्त्रालयले अक्सिजन प्लान्ट जडानका लागि रकम विनियोजन गरेको भानुको भनाई छ ।देउवाले अक्सिजन प्लान्टका लागि बजेट विनियोजन भएकोमा अर्थ मन्त्रालयलाई धन्यवाद दिएको स्वकिय सचिव देउवाले बताए । मन्त्रालयले डडेल्धुरा अस्पताल, भेरी अस्पताल, पाटन अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि ५ करोड ८३ लाख २४ हजार बराबर रकम विनियोजन गरेको छ ।सभापती देउवाले सातवटै प्रदेश र विकट जिल्लाहरुमामा यथासिघ्र अक्सिजन प्लान्ट, आईसियु बेड, लगायत स्वास्थ्य सामग्रीको व्यवस्था गरी जनताको जीवनरक्षाका लागि गम्भीर बन्न सरकारलाई आग्रह पनि गरेका छन् ।क्याटेगोरी : समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्नतारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शवडीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहरपर्वतमा एक दम्पतिको विभत्स हत्या धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट