गृहपृष्ठ ∕ प्रदेश खबर ∕ तनहुँको भानुमा चितुवा आतंक-चितुवाको आक्रमणबाट एक बालक घाइते तनहुँको भानुमा चितुवा आतंक-चितुवाको आक्रमणबाट एक बालक घाइते भोला थापा क्षेत्री साउन १२, २०७६ गते २०:५२ मा प्रकाशित तनहुँको भानु नगरपालिका- २ मा फेरि चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छ्न । घाइते हुनेमा स्थानीय जोगिडाडाकी रामकुमारीको ६ वर्षीय छोरा होम राज सुनुवार रहेको स्थानीय मनोजकुमार श्रेष्ठले जानकारी दिए । साँझ ६ बजे तिरघर नजिक खेल्दै गरेको अवस्थामा चितुवाको आक्रमणमा परी घाइते भएको बताइएको छ ।घाइते बालक भानु नगरपालिका-२ स्थित लोहनी सारदा शिक्षा सदनमा कक्षा १ मा आध्यायनरत छ्न् । उनको घाँटी र काँधमा चितुवाले आक्रमण गरेको देखिन्छ । घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लागि भरतपुर रिफर गरिएको खबर छ ।क्याटेगोरी : प्रदेश खबर तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिसुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदामुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमणमेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न