गृहपृष्ठ ∕ प्रदेश खबर ∕ तनहुँको भानुमा चितुवा आतंक-चितुवाको आक्रमणबाट एक बालक घाइते तनहुँको भानुमा चितुवा आतंक-चितुवाको आक्रमणबाट एक बालक घाइते भोला थापा क्षेत्री साउन १२, २०७६ गते २०:५२ मा प्रकाशित तनहुँको भानु नगरपालिका- २ मा फेरि चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छ्न । घाइते हुनेमा स्थानीय जोगिडाडाकी रामकुमारीको ६ वर्षीय छोरा होम राज सुनुवार रहेको स्थानीय मनोजकुमार श्रेष्ठले जानकारी दिए । साँझ ६ बजे तिरघर नजिक खेल्दै गरेको अवस्थामा चितुवाको आक्रमणमा परी घाइते भएको बताइएको छ ।घाइते बालक भानु नगरपालिका-२ स्थित लोहनी सारदा शिक्षा सदनमा कक्षा १ मा आध्यायनरत छ्न् । उनको घाँटी र काँधमा चितुवाले आक्रमण गरेको देखिन्छ । घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लागि भरतपुर रिफर गरिएको खबर छ ।क्याटेगोरी : प्रदेश खबर तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमणविद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’आम्दा नेपालको प्रशंसनीय कार्य “बिकट बस्तिमा स्वास्थ्य भवन” धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ८४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ताजा अपडेट क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक !