गृहपृष्ठ ∕ प्रदेश खबर ∕ तनहुँको भानुमा चितुवा आतंक-चितुवाको आक्रमणबाट एक बालक घाइते तनहुँको भानुमा चितुवा आतंक-चितुवाको आक्रमणबाट एक बालक घाइते भोला थापा क्षेत्री साउन १२, २०७६ गते २०:५२ मा प्रकाशित तनहुँको भानु नगरपालिका- २ मा फेरि चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छ्न । घाइते हुनेमा स्थानीय जोगिडाडाकी रामकुमारीको ६ वर्षीय छोरा होम राज सुनुवार रहेको स्थानीय मनोजकुमार श्रेष्ठले जानकारी दिए । साँझ ६ बजे तिरघर नजिक खेल्दै गरेको अवस्थामा चितुवाको आक्रमणमा परी घाइते भएको बताइएको छ ।घाइते बालक भानु नगरपालिका-२ स्थित लोहनी सारदा शिक्षा सदनमा कक्षा १ मा आध्यायनरत छ्न् । उनको घाँटी र काँधमा चितुवाले आक्रमण गरेको देखिन्छ । घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारका लागि भरतपुर रिफर गरिएको खबर छ ।क्याटेगोरी : प्रदेश खबर तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिसुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदामुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमणमेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल