गृहपृष्ठ ∕ राजनीति ∕ नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा उषा भुसाल मनोनित नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा उषा भुसाल मनोनित दीपिका भुषाल फागुन ५, २०७७ गते ४:४० मा प्रकाशित काठमाडौं – नेपाली जनसम्पर्क समिती इजरायलकि निबर्तमान महामन्त्री उषा भुसाल नेपाली कांग्रेस महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएकी छ्न ।हाल नेपाली जनसम्पर्क समिती इजरायल कि सल्लाहकार समेत रहेकी भुसाललाई नेपाली कांग्रेस का सभापति सेर बहादुर देउवा ले केन्द्रिय महिला बिभाग को सदस्यमा मनोनीत गरेका हुन।लामो समय देखि पार्टीमा आवद्ध रहि परवासमा समेत बसेर नेपाली कांग्रेस लाई योगदान पुराएकोले भुसालको मुल्यांकन गर्दै केन्द्रिय महिला बिभागको सदस्यमा मनोनीत गरिएको जनाइएको छ।देबदह नगरपालिका ,रुपन्देही कि स्थाइ बासिन्दा भुसालले महिला विभागको केन्द्रिय सदस्यमा मनोनित भएलगत्तै विभिन्न सन्चार माध्यम मार्फत प्रतिक्रिया दिदै आगामी दिनमा पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउन अझ शसक्त रुपमा कृयाशिल रहने प्रतिवद्धता व्यक्त गरेकी छ्न ।विभिन्न संघ सस्थामा समेत आबद्ध रहेकी भुसाल सामाजिक कार्यमा पनि क्रियाशिल छ्न।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न