गृहपृष्ठ ∕ राजनीति ∕ संविधानविरोधी कदममा साथ नदिन गृहमन्त्री बादललाई नेताहरुको आग्रह संविधानविरोधी कदममा साथ नदिन गृहमन्त्री बादललाई नेताहरुको आग्रह दीप संञ्चार पुस ६, २०७७ गते १३:१३ मा प्रकाशित काठमाडौँ– नेकपाका पूर्वसांसदहरु तथा केन्द्रीय तथा स्थायी समिति सदस्यहरुले गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेटेर असंवैधानिक कदममा साथ नदिन आग्रह गरेका छन्।उपत्यकामा रहेका स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, अर्का नेता मायाप्रसाद शर्मालगायतले बादललाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानविरोधी रहेको उल्लेख गर्दै यसमा तत्काल अडान लिन भनेका छन्।बालुवाटारमा प्रधानमन्त्री ओलीले आफूनिकट सांसदहरुलाई बोलाएर ब्रिफिङ गरे पनि गृहमन्त्री बादल भने उपस्थित थिएनन्।उनले मन्त्रीनिवास पुल्चोकमै रहेर नेताहरुसँग भेट गरेका छन्।नेताहरुले बादललाई ‘तपाईँको निर्णय ढिलो भइसक्यो, अन्य सात मन्त्रीहरुले राजीनामा दिइसके’ भन्दा उनी भने केही बोलेनन्। उनीहरुले बादललाई तत्काल राजीनामा दिन आग्रहसमेत गरेका थिए।अधिकांश समय मौन रहेका गृहमन्त्री बादलले भेटघाटको अन्त्यमा भने आफूले दुवै पक्षसँग सल्लाह गरेर निर्णय गर्ने जानकारी गराएका थिए।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न