गृहपृष्ठ ∕ राजनीति ∕ संविधानविरोधी कदममा साथ नदिन गृहमन्त्री बादललाई नेताहरुको आग्रह संविधानविरोधी कदममा साथ नदिन गृहमन्त्री बादललाई नेताहरुको आग्रह दीप संञ्चार पुस ६, २०७७ गते १३:१३ मा प्रकाशित काठमाडौँ– नेकपाका पूर्वसांसदहरु तथा केन्द्रीय तथा स्थायी समिति सदस्यहरुले गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेटेर असंवैधानिक कदममा साथ नदिन आग्रह गरेका छन्।उपत्यकामा रहेका स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, अर्का नेता मायाप्रसाद शर्मालगायतले बादललाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानविरोधी रहेको उल्लेख गर्दै यसमा तत्काल अडान लिन भनेका छन्।बालुवाटारमा प्रधानमन्त्री ओलीले आफूनिकट सांसदहरुलाई बोलाएर ब्रिफिङ गरे पनि गृहमन्त्री बादल भने उपस्थित थिएनन्।उनले मन्त्रीनिवास पुल्चोकमै रहेर नेताहरुसँग भेट गरेका छन्।नेताहरुले बादललाई ‘तपाईँको निर्णय ढिलो भइसक्यो, अन्य सात मन्त्रीहरुले राजीनामा दिइसके’ भन्दा उनी भने केही बोलेनन्। उनीहरुले बादललाई तत्काल राजीनामा दिन आग्रहसमेत गरेका थिए।अधिकांश समय मौन रहेका गृहमन्त्री बादलले भेटघाटको अन्त्यमा भने आफूले दुवै पक्षसँग सल्लाह गरेर निर्णय गर्ने जानकारी गराएका थिए।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु