गृहपृष्ठ ∕ राजनीति ∕ निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘ढुक्क भएर चुनावको तयारी गर्नु’ निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘ढुक्क भएर चुनावको तयारी गर्नु’ दीप संञ्चार पुस ६, २०७७ गते ५:२९ मा प्रकाशित काठमाडाैं, (जिएनएन) – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई ढुक्क भएर चुनावको तयारी गर्न निर्देशन दिएका छन्। निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा उनले आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन्।छलफलका क्रममा ओलीले निर्वाचन तयारीका लागि सरकारबाट आवश्यक सहयोग हुने बताउँदै अब निर्वाचन गराउनेमा केन्द्रीत हुन अनुरोध गरेका छन्।आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको जानकारी गराएको थियो।ओलीले निर्वाचनको विरोध गर्नेहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे। लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने उनको भनाइ छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप