गृहपृष्ठ ∕ राजनीति ∕ निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘ढुक्क भएर चुनावको तयारी गर्नु’ निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीको निर्देशन, ‘ढुक्क भएर चुनावको तयारी गर्नु’ दीप संञ्चार पुस ६, २०७७ गते ५:२९ मा प्रकाशित काठमाडाैं, (जिएनएन) – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई ढुक्क भएर चुनावको तयारी गर्न निर्देशन दिएका छन्। निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा उनले आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन्।छलफलका क्रममा ओलीले निर्वाचन तयारीका लागि सरकारबाट आवश्यक सहयोग हुने बताउँदै अब निर्वाचन गराउनेमा केन्द्रीत हुन अनुरोध गरेका छन्।आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको जानकारी गराएको थियो।ओलीले निर्वाचनको विरोध गर्नेहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे। लोकतन्त्र चाहानेले निर्वाचनको विरोध नगर्ने उनको भनाइ छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ