गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ एरिजोनामा ट्रम्प र बाइडेन बीच अत्यधिक प्रतिस्प्रद्धा ,एपी र फक्सन्यूजले बाइडेनले जित्ने घोषणा एरिजोनामा ट्रम्प र बाइडेन बीच अत्यधिक प्रतिस्प्रद्धा ,एपी र फक्सन्यूजले बाइडेनले जित्ने घोषणा दीप संञ्चार कात्तिक २१, २०७७ गते १९:५० मा प्रकाशित अमेरिका — रिपब्लिकनहरुको पकड भएको अत्यधिक महत्वपूर्ण रहेको राज्य एरिजोनामा ट्रम्प र बाइडेन बीच अत्यधिक प्रतिस्प्रद्धा भै रहेको अवस्था छ । रिपब्लिकनहरुले एक छत्र रुपमा राज गरेको राज्य एरिजोनामा बाइडेन अहिले सम्म अगाडी नै रहेका छन् ।६० -७० हाजर मतले जो बाइडेनले मतमा ट्रम्पलाई पछि पारे पछि एसोसिएत् प्रेस र फक्स न्यूजले सम्म त्यहाँको १६ इलेकटोरल भोट(निर्वाचकीय मत )बाइडेनको पक्षमा राखी कूल २६४ गन्ति गरि सकेका छन् ।तर न्यूयोर्क टाइम्स,सिएनएन एबिसी न्युज,वाशिंगटन पोस्ट लगायतले यसलाई बाइडेनको पक्षमा राखी सकेका छैनन । किनभने ट्रम्पले बाजी मार्न पनि सक्ने अवस्था छ ।अहिले बिहान सम्म बाइडेन ५०.१ प्रतिसत र ट्रम्प ४८. प्रतिसतमा छन भने ९० प्रतिसत मत गणना भै सकेको छ । रिपब्लिकनका सबै राष्ट्रपतिका उम्मेदवारले एरिजोना हरेक निर्वाचनमा प्राय जित्ने गर्छ । १९५२ मा एक पटक डेमोक्रेट र १९९६ मा बिल क्लिन्टनले उक्त राज्य हात परेका थिए ।यदि एरिजोना र नेभादा मात्र अन्य राज्य बाहेक जितेमा पनि राष्ट्रपति बन्ने छन । यता ट्रम्पले एरिजोना नेभादा लगायत पेंसेलभेनिया र जर्जिया जित्नु पर्ने हुन्छ ।उत्तर क्यारोलाइनामा ट्रम्प अगाडी छन उनले त्यहाँ बिजयी गर्ने निश्चित छ । श्रोत :एबिसी न्युजक्याटेगोरी : ग्लोबल, अमेरिका, राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमणकञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयीकतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी ! कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी