गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ एरिजोनामा ट्रम्प र बाइडेन बीच अत्यधिक प्रतिस्प्रद्धा ,एपी र फक्सन्यूजले बाइडेनले जित्ने घोषणा एरिजोनामा ट्रम्प र बाइडेन बीच अत्यधिक प्रतिस्प्रद्धा ,एपी र फक्सन्यूजले बाइडेनले जित्ने घोषणा दीप संञ्चार कात्तिक २१, २०७७ गते १९:५० मा प्रकाशित अमेरिका — रिपब्लिकनहरुको पकड भएको अत्यधिक महत्वपूर्ण रहेको राज्य एरिजोनामा ट्रम्प र बाइडेन बीच अत्यधिक प्रतिस्प्रद्धा भै रहेको अवस्था छ । रिपब्लिकनहरुले एक छत्र रुपमा राज गरेको राज्य एरिजोनामा बाइडेन अहिले सम्म अगाडी नै रहेका छन् ।६० -७० हाजर मतले जो बाइडेनले मतमा ट्रम्पलाई पछि पारे पछि एसोसिएत् प्रेस र फक्स न्यूजले सम्म त्यहाँको १६ इलेकटोरल भोट(निर्वाचकीय मत )बाइडेनको पक्षमा राखी कूल २६४ गन्ति गरि सकेका छन् ।तर न्यूयोर्क टाइम्स,सिएनएन एबिसी न्युज,वाशिंगटन पोस्ट लगायतले यसलाई बाइडेनको पक्षमा राखी सकेका छैनन । किनभने ट्रम्पले बाजी मार्न पनि सक्ने अवस्था छ ।अहिले बिहान सम्म बाइडेन ५०.१ प्रतिसत र ट्रम्प ४८. प्रतिसतमा छन भने ९० प्रतिसत मत गणना भै सकेको छ । रिपब्लिकनका सबै राष्ट्रपतिका उम्मेदवारले एरिजोना हरेक निर्वाचनमा प्राय जित्ने गर्छ । १९५२ मा एक पटक डेमोक्रेट र १९९६ मा बिल क्लिन्टनले उक्त राज्य हात परेका थिए ।यदि एरिजोना र नेभादा मात्र अन्य राज्य बाहेक जितेमा पनि राष्ट्रपति बन्ने छन । यता ट्रम्पले एरिजोना नेभादा लगायत पेंसेलभेनिया र जर्जिया जित्नु पर्ने हुन्छ ।उत्तर क्यारोलाइनामा ट्रम्प अगाडी छन उनले त्यहाँ बिजयी गर्ने निश्चित छ । श्रोत :एबिसी न्युजक्याटेगोरी : ग्लोबल, अमेरिका, राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल