गृहपृष्ठ ∕ राजनीति ∕ आयोगले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्छ : पूर्वउपाध्यक्ष शाह आयोगले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्छ : पूर्वउपाध्यक्ष शाह दीप जङ्ग शाह जेठ २८, २०७६ गते १३:३७ मा प्रकाशित काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले तत्काल समावेशी बिज्ञापन निकाल्नु पर्ने जिकिर गरेका छन् । लोकसेवा आयोगले विज्ञापन रद्द गरेर करारमा कर्मचारी भर्ना गर्न खोजे त्यो नेपाली जनतालाई सह्य नहुने बताउदै यस्तो नगरे थप संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।“नेपालमा समावेशीकरणको जन्मदाता नेपाली कांग्रेस भएको र त्यसलाई सिध्याउन खोज्ने विरुद्ध नेपाली कांग्रेस सडकमा उत्रने” सोमबार राजधानीको माइतीघर मन्डलामा लोकसेवा आयोगले खोलेको बिज्ञापन विरुद्धको विरोध कार्यक्रममा बोल्दै पूर्व उपाध्यक्ष शाहले नेपालमा समावेशीकरणको जन्मदाता नेपाली कांग्रेस भएको दाबी गर्दै त्यसलाई सिध्याउन खोज्ने विरुद्ध नेपाली कांग्रेस सडकमा उत्रने बताए ।“ख़बरदार ! विज्ञापनको खारेजी गरेर क़रारमा कार्यकर्ता भर्ना गर्न खोजे आन्दोलनको आधिबेरी सृजना हुनेछ !“लोकसेवा आयोगले निकालेको बिज्ञापन खारेज होइन सम्सोधन गरेर संम्बिधानको मर्म अनुसार समाबेसी बनाउनु पर्छ भन्दै शाहले भने, “ख़बरदार ! विज्ञापनको खारेजी गरेर क़रारमा कार्यकर्ता भर्ना गर्न खोजे आन्दोलनको आधिबेरी सृजना हुनेछ !“लोक सेवा आयोगले स्थानीय तहका लागि खाेलेको विज्ञापन समावेशी नभएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार नै आयोगको पदपूर्ति प्रक्रिया रोक्न निर्देशन दिइ सकेकाे छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट