Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिनक्सा सबै मिलेर जारी गरेको हो, कोही महान् राष्ट्रवादी कोही दलाल छैन: प्रचण्ड (भिडियो सहित)

नक्सा सबै मिलेर जारी गरेको हो, कोही महान् राष्ट्रवादी कोही दलाल छैन: प्रचण्ड (भिडियो सहित)


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई उक्साउने प्रवृत्ति रहेकोले सावधान रहनु पर्ने बताएका छन्।

‘हामी नेताहरूलाई एउटाले गएर केपीलाई प्रचण्डलाई छोड्न हुन्न भनेर उक्साउने। अर्को आएर प्रचण्डलाई केपीलाई छोड्न हुन्न भनेर उक्साउने प्रवृत्तिहरूप्रति सावधान रहन र तपाईंहरूले खबरदारी गर्नुपर्ने त्यहाँनेर हो,’ नेकपा चितवनले आइतबार गरेको कार्यक्रममा प्रचण्डले भने।

भिडियो हेर्नुहोस् 

स्रोत: सेतोपाटी




क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस