गृहपृष्ठ ∕ राजनीति ∕ रोल्पामा रगत बग्दा आँशु नखस्ने कपिपेस्ट अभियन : विश्वप्रकाश रोल्पामा रगत बग्दा आँशु नखस्ने कपिपेस्ट अभियन : विश्वप्रकाश दीप संञ्चार वैशाख २०, २०७७ गते ११:३९ मा प्रकाशित काठमाडौंं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै किन कसैको आँशु नखसेको भन्दै प्रश्न गरेका छन्।रोल्पामा बिहीबार बम बिस्फोटबाट चार बालबालिकाको मृत्यु भएको सन्दर्भ उल्लेख गर्दै शर्माले बमको धुवासँगै बालक उडेर आकाश रातो भएको बेला किन आँशु नखसेको भन्ने प्रश्न गरेका हुन्।प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ‘अब आँशु खसाउनु पर्दैन’ कविता लेखेका थिए। रोल्पाको घटना र उक्त कवितालाई जोडेर शर्माले लेखेको ट्वीटमा काठमाडौंमा आँशु नखसेका आँखाले रोल्पामा खसेको रगत पनि देख्दैन? भन्ने उल्लेख गरेका छन्।बमको धुवासँगै बालक उडेर, आकाश रातो भएको बेला किन कसैको आँशु खस्दैन? यस्तो कस्तो कवि हृदय बनायौं दैव!,’ शर्माले शनिबार गरेको ट्वीटमा भनिएको छ, ‘काठमाडौंमा आँशु नखसेका आँखाले रोल्पामा खसेको रगत पनि देख्दैन?’उनले रोल्पामा रगत बग्दा जब काठमाडौंमा आँशु नखस्ने कविता फुर्छ तब त्यसलाई कपिपेस्ट अभियनको संज्ञा दिनु गलत नहुने पनि बताएका छन्। ‘कपिपेस्ट अभिनय भन्नु र कपिपेस्ट कविता भन्नुमा फरक छ,’ उनले थपेका छन्।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप