गृहपृष्ठ ∕ राजनीति ∕ रोल्पामा रगत बग्दा आँशु नखस्ने कपिपेस्ट अभियन : विश्वप्रकाश रोल्पामा रगत बग्दा आँशु नखस्ने कपिपेस्ट अभियन : विश्वप्रकाश दीप संञ्चार वैशाख २०, २०७७ गते ११:३९ मा प्रकाशित काठमाडौंं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै किन कसैको आँशु नखसेको भन्दै प्रश्न गरेका छन्।रोल्पामा बिहीबार बम बिस्फोटबाट चार बालबालिकाको मृत्यु भएको सन्दर्भ उल्लेख गर्दै शर्माले बमको धुवासँगै बालक उडेर आकाश रातो भएको बेला किन आँशु नखसेको भन्ने प्रश्न गरेका हुन्।प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो ‘अब आँशु खसाउनु पर्दैन’ कविता लेखेका थिए। रोल्पाको घटना र उक्त कवितालाई जोडेर शर्माले लेखेको ट्वीटमा काठमाडौंमा आँशु नखसेका आँखाले रोल्पामा खसेको रगत पनि देख्दैन? भन्ने उल्लेख गरेका छन्।बमको धुवासँगै बालक उडेर, आकाश रातो भएको बेला किन कसैको आँशु खस्दैन? यस्तो कस्तो कवि हृदय बनायौं दैव!,’ शर्माले शनिबार गरेको ट्वीटमा भनिएको छ, ‘काठमाडौंमा आँशु नखसेका आँखाले रोल्पामा खसेको रगत पनि देख्दैन?’उनले रोल्पामा रगत बग्दा जब काठमाडौंमा आँशु नखस्ने कविता फुर्छ तब त्यसलाई कपिपेस्ट अभियनको संज्ञा दिनु गलत नहुने पनि बताएका छन्। ‘कपिपेस्ट अभिनय भन्नु र कपिपेस्ट कविता भन्नुमा फरक छ,’ उनले थपेका छन्।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट