गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेसका जिल्ला सभापतिहरूको माग : ७७ जिल्लामै कोरोना परीक्षण गर्नुपर्छ कांग्रेसका जिल्ला सभापतिहरूको माग : ७७ जिल्लामै कोरोना परीक्षण गर्नुपर्छ दीप संञ्चार चैत्र २३, २०७६ गते १३:१५ मा प्रकाशित काठमाडौंं – पाली कांग्रेसका जिल्ला सभापतिहरूले ७७ जिल्लामै कोरोनाभाइरस परीक्षण गर्न सक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।आइतबार ७७ जिल्ला सभापतिले संयुक्त विज्ञप्ति निकाल्दै सबै जिल्लामा कोरोना परीक्षण पहुँच विस्तार गर्न माग गरेका हुन्।‘देशका सबै जिल्लाहरूमा कोरोना परीक्षणको पहुँच व्यापक रूपमा विस्तार गर्नु पर्दछ,’ जिल्ला सभापतिहरूले निकालेको विज्ञप्तिको चार नम्बर बुँदामा भनिएको छ।स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई सुरक्षा उपकरण, बीमा र थप सुविधा उपलब्ध गराउन उनीहरूको माग छ।धार्चुलामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनुपर्ने र क्वारेन्टाइमा राख्नुपर्ने माग जिल्ला सभापतिहरूको छ।स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिन नहुने उनीहरूको भनाइ छ।श्रमजीविलगायत विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन पनि जिल्ला सभापतिहरूको माग छ।यस्तो छ विज्ञप्ति:क्याटेगोरी : राजनीतिट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल