Techie IT
×
गृहपृष्ठराजनीतिसंसद्‌मा कांग्रेस सांसदहरूको नाराबाजी

संसद्‌मा कांग्रेस सांसदहरूको नाराबाजी


काठमाडौँ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् ।

आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय समिति छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस, #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस