Techie IT
×
गृहपृष्ठराजनीतिइलाम -२ उपनिर्वाचनका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत

इलाम -२ उपनिर्वाचनका लागि आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत


काठमाडौँ।  आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

 

निर्वाचन आयोगले इलाम-२ मा  हुने उपनिर्वाचनको लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई निर्वाचन अधिकृत तोकेको हो।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालय  चैत २२ मा इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस