गृहपृष्ठ ∕ राजनीति ∕ दिल्लीमा डा.आरजुको थाइराइडको शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख दिल्लीमा डा.आरजुको थाइराइडको शल्यक्रिया, स्वास्थ्य अवस्था सुधारोन्मुख दीप संञ्चार चैत्र १५, २०८० गते १३:२८ मा प्रकाशित काठमाडौँ। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको थाइराइडको शल्यक्रिया गरिएको छ ।थाइराइड सम्बन्धी समस्याबाट पीडित सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको हो ।आरजुका स्वकीय सचिव कमल रावलका अनुसार हाइपर पाराथाइराडिज्मको शल्यक्रिया हिजो सफलतापूर्वक सम्पन्न हो । उहाँको स्वास्थ्यमा क्रमशः सुधार आएको रावलले जानकारी दिएका छन् ।चिकित्सकको परामर्शअनुसार उनी अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दैमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान