गृहपृष्ठ ∕ राजनीति ∕ कृष्णबहादुर महरालाई राजीनामा दिन माओवादीको निर्देशन कृष्णबहादुर महरालाई राजीनामा दिन माओवादीको निर्देशन दीप संञ्चार चैत्र ६, २०८० गते १३:३६ मा प्रकाशित सुनकाण्डमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीले नैतिकताका आधारमा राजीनामा दिन निर्देशन दिएको छ ।मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले महरालाई निलम्बन गर्ने या राजीनामा दिन लगाउने दुई विकल्पमा छलफल गरेको बैठकपछि एक नेताले खबरहबलाई जानकारी दिए ।ती नेताले भने, ‘उहाँलाई राजीनामा दिन लगाउने कि निलम्बन गर्ने भन्ने दुई अप्सनमा छलफल भयो । पार्टीले उहाँलाई राजीनामा गर्न भनेको छ, नगरे निलम्बनको प्रक्रियामा जान सकिनेछ ।’क्याटेगोरी : राजनीतिट्याग : #कृष्णबहादुर महरा तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न