गृहपृष्ठ ∕ राजनीति ∕ लोसपाले कांग्रेसलाई समर्थन गर्ने लोसपाले कांग्रेसलाई समर्थन गर्ने दीप संञ्चार फागुन २९, २०८० गते १२:२९ मा प्रकाशित काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गरेको छ । अध्यक्षका उम्मेदवार युवराज शर्मालाई लोसपाका सांसद शेखर कुमार सिंहले समर्थन व्यक्त गरेका छन् ।मंगलबार राष्ट्रिय सभाको बैठकमा भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको क्रममा शर्मालाई जिताउन लोसपा सिंहले आग्रह गरे । उनले देशमा स्थायी सरकार हुनुपर्ने बताउँदै गठबन्धन फेरेर सरकार बनाउँदा देश अस्थिरतामा जाने बताए ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै