Techie IT
×
गृहपृष्ठराजनीतिरास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम , गृहमा रवि, शिक्षामा सुमना

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम , गृहमा रवि, शिक्षामा सुमना


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

 

नया सत्ता समीकरण बने संगै बनेको नया गठबन्धनमा सहयात्री बनेको रास्वपले सरकारमा सहभागी हुने ४ जनाको टुंगो लगाएको छ।

 

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस