गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस महासमिति बैठकमा सदस्यहरुले उठाए मिडियाका मुद्दा कांग्रेस महासमिति बैठकमा सदस्यहरुले उठाए मिडियाका मुद्दा दीप संञ्चार फागुन ९, २०८० गते २०:१२ मा प्रकाशित ललितपुर – ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमिति बैठकको बन्द सत्रमा महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु उठाएका छन् ।महासमिति बैठकमा बोल्दै आमन्त्रित महासमिति सदस्य सरोज अधिकारी प्रेस स्वतन्त्रतामाथिको आक्रमण नै लोकतन्त्रमाथिको आक्रमण भएको उल्लेख गर्दै मिडियालाई मजबुत बनाउन कांग्रेसले पहल गर्नुपर्ने बताए ।उनले भने ‘पछिल्लो समय मिडियामाथि आक्रमण गरेर लोकतन्त्रलाई कमजोर बनाउने काम भइरहेको छ । यसतर्फ नेपाली कांग्रेसको ध्यानाकर्षण होस् ।’ शुभेच्छुक संस्थालाई पार्टीले मतदानका लागि मात्रै उपयोग गर्न खोजेको तर अधिकार नदिएको उनको गुनासो थियो ।उनले भने, ‘विभिन्न भूगोलबाट आउने र शुभेच्छुक संस्थाबाट आउने सबैको योगदान उत्तिकै भएकाले अधिकार पनि दिनुपर्छ ।’त्यस्तै, जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्दै महासमिति सदस्य सीता सापकोटाले विदेशमा रहेका नेपालीहरुलाई पनि यही देशमा राजनीतिक अधिकार दिनुपर्ने बताइन ।त्यसैगरि महासमिति सदस्य चिन्तामणि सापकोटाले पनि गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट