गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्री दाहाल युगाण्डा जाँदै प्रधानमन्त्री दाहाल युगाण्डा जाँदै दीप संञ्चार माघ ३, २०८० गते २०:२३ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राति युगाण्डा जाँदैछन्।असंलग्न अभियानमा आबद्ध देशका सरकार र राष्ट्र प्रमुखहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल राती २ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।युगान्डाको राजधानी कम्पालामा शुक्रबार सुरु हुने सम्मेलनमा विश्वका १ सय २० मुलुकका सरकार र राष्ट्रप्रमुख सहभागी हुनेछन्। प्रधानमन्त्री दाहालले उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची रहेको बताइएको छ।नेपाल असंलग्न अभियानको पक्ष राष्ट्र समेत हो । सम्मेलनको मुख्य दिन अगाडि विभिन्न सत्रमा छलफल सुरु भइसकेका छन्।क्याटेगोरी : राजनीति, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल