Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा

प्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत भने गरेका छैनन् ।

उनले राजीनामा दिनुपर्ने कारणबारे भने केही खुलाएनन्।

 

गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए। तर टिकट पाएका थिएनन् । त्यसपछि प्रचण्ड प्रधानमन्त्री भएपछि ९ माघ २०७९ मा उनलाई आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस