गृहपृष्ठ ∕ राजनीति ∕ जेठमा सर्यो एकीकृत समाजवादीको महाधिवेशन जेठमा सर्यो एकीकृत समाजवादीको महाधिवेशन दीप संञ्चार मंसीर १९, २०८० गते १६:५३ मा प्रकाशित काठमाडौँ। एकीकृत समाजवादीले महाधिवेशन सार्ने भएको छ। हिजो बसेको केन्द्रिय सचिवालयको बैठकले माघमा तोकिएको महाधिवेशन जेठ मा सारेको हो। प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले ३ गते देखि ७ गते सम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। मदन आश्रित को स्मृति दिवसको अवसरमा महाधिवेशनको उद्घाटन गर्न लागेको बताइएको छ। बैठकले महाधिवेशनको तयारीको लागी मङ्सिर २८ र २९ सचिवालयको बैटक , पुष १० पोलिटव्युरो र ११ र १२ गते केन्द्रिय कमिटिको बैठक राख्ने भएको छ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ