Techie IT
×
गृहपृष्ठराजनीतिविघटन भएका ३ वटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त

विघटन भएका ३ वटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त


काठमाडौँ । समयमा अधिवेशन नगरेर स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ति ३ संस्थाका अध्यक्ष नियुक्त गरेका हुन् ।

 

उनले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु)र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस