Techie IT
×
गृहपृष्ठराजनीतिदुर्गा प्रसाईंको समूहले आज तीनकुनेमा प्रदर्शन गर्ने

दुर्गा प्रसाईंको समूहले आज तीनकुनेमा प्रदर्शन गर्ने


मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

 

बिहीवार अपरान्ह बल्खुमा सम्बोधन गर्दै प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका हुन् ।

 

प्रसाईंले शान्तिपूर्ण प्रदर्शनमा रहेका आफ्ना समर्थकलाई अश्रुग्यास प्रहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस