Techie IT
×
गृहपृष्ठराजनीतिसंसदमा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु

संसदमा विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु


संसदमा विद्यालय शिक्षा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

 

प्रतिनिधिसभाको जारी बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।

 

यसअघि शुक्रबारकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव प्रस्तुत भएसँगै विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो


क्याटेगोरी : राजनीति
ट्याग : #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस