गृहपृष्ठ ∕ राजनीति ∕ अमेरिका र चीन भ्रमण जानुअघि प्रधानमन्त्री दाहालले के भने ? (सम्बोधनको पूर्णपाठ) अमेरिका र चीन भ्रमण जानुअघि प्रधानमन्त्री दाहालले के भने ? (सम्बोधनको पूर्णपाठ) दीप संञ्चार भदौ २९, २०८० गते १६:२७ मा प्रकाशित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको न्युयोर्क र चीन भ्रमणको समयावधि छोटो भएकाले न्युयोर्कबाट सिधै चीन जान लागेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराउँदै यस्तो बताएका हुन् ।प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन न्युर्योक प्रस्थान गर्दैछन् । महासभामा भाग लिएर प्रधानमन्त्री असोज ५ गते चीन प्रस्थान गर्नेछन् ।उनले आफ्नो भ्रमणले चीनसँगको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । “प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ । यस भ्रमणले नेपाल चीनबीच विद्यमान आपसी सम्बन्ध थप प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु” उनले भने ।Address-to-Parliament9.15.2023-1694766288क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रधानमन्त्री तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप