Techie IT
×
गृहपृष्ठराजनीतिबालेन शाह विश्वका उदीयमान नेताको सूचीमा

बालेन शाह विश्वका उदीयमान नेताको सूचीमा


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका उदीयमान सय नेताको सूचीमा परेका छन् ।

 

विश्वकै प्रसिद्ध टाइम म्यागेजिनले सार्वजनिक गरेको ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा शाह परेका हुन् ।

शाहले स्थानीय तह निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीत र सामाजिक सञ्जालको प्रयोगबाट मतदाताको निराशामाथि आफ्नो प्रभाव सिर्जना गरेको म्यागेजिनले उल्लेख गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #बालेन शाह

तपाईको प्रतिक्रिया दिनुहोस