Techie IT
×
गृहपृष्ठराजनीतिसंसद बैठक दिउँसो १ बजे बस्दै

संसद बैठक दिउँसो १ बजे बस्दै


प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबारबाट बसेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।


क्याटेगोरी : राजनीति
ट्याग : #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस