Techie IT
×
गृहपृष्ठराजनीतिकोशी प्रदेश सभाका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री


कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डलले कोशी प्रदेश सरकारको राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष मण्डलले कृषि राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाली कांग्रेसका नेता समेत रहेकाा उनलाई मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले राज्यमन्त्री नियुक्त गरेका हुन् । मण्डल प्रदेशसभामा ज्येष्ठ सदस्य हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस