Techie IT
×
गृहपृष्ठराजनीतिसूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित


सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

 

एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध जारी राख्ने भएपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

 

सूचना टाँसेर सोमबार बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जनाएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस