Techie IT
×
गृहपृष्ठराजनीतिप्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगे

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगे


प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध अन्त्यसहितका विषयमा छलफल भएको छ ।

 

आइतबार बालुवाटार पुगेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डले अवरुद्ध सदन खोल्नेलगायतका विषयमा कुराकानी गरेका हुन् ।

 

उनीहरुबीच प्रधानन्यायाधीश सिफारिस, संवैधानिक परिषद्को बैठकलगायतका विषयमा कुराकानी भएको हो ।


क्याटेगोरी : राजनीति
ट्याग : #प्रचण्ड, #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस