Techie IT
×
गृहपृष्ठराजनीतिपुर्व मन्त्री खाँणलाई चार दिनमा हिरासतमा राख्न अनुमति

पुर्व मन्त्री खाँणलाई चार दिनमा हिरासतमा राख्न अनुमति


काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।

 

जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथीको थप अनुसन्धान अघि बढाईनेछ ।


क्याटेगोरी : राजनीति
ट्याग : #Breakig, #बालकृष्ण खाँण

तपाईको प्रतिक्रिया दिनुहोस