गृहपृष्ठ ∕ राजनीति ∕ बारा -२ : जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवको अग्रता बारा -२ : जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवको अग्रता दीप संञ्चार वैशाख १२, २०८० गते ७:४१ मा प्रकाशित काठमाडौं – बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।पछिल्लो मतपरिणाम अनुसार यादवले नौ हजार ८७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन्। यादव र कुशवाहबीच प्रतिस्पर्धा छ।नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ११ सय ७४ मत प्राप्त गरेका छन्।क्याटेगोरी : राजनीतिट्याग : #जनता समाजवादी पार्टी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ