Techie IT
×
गृहपृष्ठराजनीतिचितवन-२ मा अघि लागे रवि लामिछाने, दोस्रोमा एमाले

चितवन-२ मा अघि लागे रवि लामिछाने, दोस्रोमा एमाले


चितवन । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत पाउँदा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #रवि लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस