गृहपृष्ठ ∕ राजनीति ∕ चिनियाँ राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेटवार्ता गर्दै दीप संञ्चार असोज २६, २०७६ गते ९:३४ मा प्रकाशित काठमाण्डौं, दुई दिनको राजकीय भ्रमणमा शनिबार अपराह्न नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेताहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।नेकपाको सचिवालय सदस्यहरुसँग सीले आज बिहान साढे दश बजे होटल सोल्टीमा सामूहिक भेट्ने कार्यक्रम छ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सचिवालय सदस्यसँग चिनियाँ राष्ट्रपति सीले सामूहिक भेटवार्ता गर्नेछन् ।नौ सदस्यीय नेकपाको सचिवालय सदस्यमध्ये पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भेटमा सहभागि नहुने बताइएको छ।सचिवालय सदस्यसँगको सामूहिक भेटवार्ता लगत्तै दाहालले एक्लै सीसँग कुराकानी गर्ने कार्यक्रम रहेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।दाहालसँगको भेटपछि प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यतालिका रहेको छ। सी आज दिउँसो १ बजे स्वदेश फर्किने कार्यतालिका छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न