गृहपृष्ठ ∕ राजनीति ∕ चिनियाँ राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सीले नेकपाका नेतासँग सामूहिक भेटवार्ता गर्दै दीप संञ्चार असोज २६, २०७६ गते ९:३४ मा प्रकाशित काठमाण्डौं, दुई दिनको राजकीय भ्रमणमा शनिबार अपराह्न नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेताहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् ।नेकपाको सचिवालय सदस्यहरुसँग सीले आज बिहान साढे दश बजे होटल सोल्टीमा सामूहिक भेट्ने कार्यक्रम छ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सचिवालय सदस्यसँग चिनियाँ राष्ट्रपति सीले सामूहिक भेटवार्ता गर्नेछन् ।नौ सदस्यीय नेकपाको सचिवालय सदस्यमध्ये पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भेटमा सहभागि नहुने बताइएको छ।सचिवालय सदस्यसँगको सामूहिक भेटवार्ता लगत्तै दाहालले एक्लै सीसँग कुराकानी गर्ने कार्यक्रम रहेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।दाहालसँगको भेटपछि प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता हुनेछ भने त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यतालिका रहेको छ। सी आज दिउँसो १ बजे स्वदेश फर्किने कार्यतालिका छ ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनयाँ पार्टी घोषणाको तयारीमा कमल थापाजसपा फुटको संघारमाकांग्रेसको पदाधिकारीको औपचारिक बैठक भोलि बस्नेप्रतिनिधि सभाको भोली बस्ने बैठकको कार्यसुचीमा एमसीसी पर्यो ? धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट शलले घाँटी कसेर १९ वर्षीय किशोरीको विभत्स हत्या विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो, ५८ लाखको मृत्यु २४ घण्टामा २४०१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु कोभिडकै कारण १४ महिनादेखि आइसोलेसनमा छन् मुजाफ्फर कायसन करेन्ट लागेर मोरङमा एक जनाको मृत्यु नयाँ पार्टी घोषणाको तयारीमा कमल थापा जसपा फुटको संघारमा ट्रक चालकहरुको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त