Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित


काठमाडौँ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् ।

उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #रामचन्द्र पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस