Techie IT
×
गृहपृष्ठराजनीतिप्रदेश १ को नाम कोशी प्रदेश

प्रदेश १ को नाम कोशी प्रदेश


काठमाडौँ। प्रदेश १ को नाम कोशी प्रदेश कायम भएको छ । प्रदेशसभाको आज बसेको बैठकले कोशी प्रदेश नाम बहुमतले पारित गरेको हो ।

प्रदेशको नाम कोशी प्रदेश राख्ने पक्षमा ८२ जना प्रदेशसभा सदस्यले मत दिएका थिए ।

कोशी प्रदेश नाम राख्ने प्रस्तावको विपक्षमा ४ मत परेको थियो । मतदानमा ६ जना प्रदेशसभा सदस्य भने अनुपस्थित रहेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस