Techie IT
×
गृहपृष्ठराजनीतिरवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो

रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ । गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता विवादमाथिको रिट सुनुवाइ सकिएको हो ।

रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस गरेका छन् ।

बहस सकिए पनि आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नबारे कुनै तय भएको छैन ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #रवि लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस