गृहपृष्ठ ∕ राजनीति ∕ साइत हेराएर बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड साइत हेराएर बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड दीप संञ्चार पुस १३, २०७९ गते १५:५२ मा प्रकाशित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साइत हेराएर प्रधानमन्त्री निवास बालुवाटार सर्न लागेका छन्। उनका लागि ज्योतिष टीकाराम घिमिरेले बेलुका ५ बजेका लागि साइत सुझाएका छन्।‘प्रधानमन्त्रीको सचिवालयबाट साइत हेराउनका लागि फोन आएको थियो। उहाँहरुको चासो भोलि ११ बजेका लागि थियो। तर मैले आजै साँझ ५ बजे राम्रो हुने सुझाव दिएको छु’, नेपाल लाइभसँगको कुराकानीमा घिमिरेले भने।गत सोमबार प्रचण्ड दौरा-सुरुवाल लगाएर सपथ लिन गएपछि उनको पुरानो मान्यतामा परिवर्तन आएको भन्दै आलोचना भइरहेको बेलामा साइत हेरेर बालुवाटार सर्न लागेका हुन्।घिमिरेले आफूले अघिल्ला प्रधानमन्त्रीका लागि पनि साइत हेर्ने गरेको बताए।क्याटेगोरी : राजनीतिट्याग : #breaking, #प्रचण्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न