Techie IT
×
गृहपृष्ठराजनीतिसंघीय संसद सचिवालयद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान

संघीय संसद सचिवालयद्वारा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान


संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुवै सदनको बैठक आह्वान गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #संसद बैठक

तपाईको प्रतिक्रिया दिनुहोस