Techie IT
×
गृहपृष्ठराजनीतिआफ्नो दाबी गृह मन्त्रालयमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको दाबी

आफ्नो दाबी गृह मन्त्रालयमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको दाबी


राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयमै रहेको बताएका छन् ।

आज बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका हुन् ।

आज सानो आकारको मन्त्रिमण्डलमात्र बन्ने र मन्त्रालयको भागवण्डा पछि टुङ्गिने उनले बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #रवि लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस